तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत
barnanmedia.com
. २ घण्टा अघि
कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन सडकको भौतिक प्रगति ७२ प्रशित र वित्तीय प्रगति ६५ प्रतिशत पुगेको छ । विसं २०७९ चैतदेखि निर्माण थालिएको ३.२८ किलोमिटर उक्त सडकको निर...
Comment
Liked by: