शिशिर खनाल परराष्ट्र मन्त्री बन्ने टुंगो
setopati.com
. १ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिशिर खनाललाई परराष्ट्र मन्त्री बनाउने भएको छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसहितका नेताहरू बीचको छलफलले खनाललाई परराष्ट्र मन्त्री बनाउने टुंगो ...
Comment
Liked by: