सरकारका ४ मन्त्रीको निधो, गृहको बागडोर सुदन गुरुङलाई
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको नेतृत्वमा बन्न लागेको सरकारमा चार जना मन्त्री फाइनल भएका छन् । गृह मन्त्रालयको नेतृत्व सुदन गुरुङलाई दिइएको छ । लामो रसाकस्सीपछि सुदनको नाम फाइनल भ...
Comment
Liked by: