प्रधानमन्त्री बालेनको सम्पत्ति १ करोड ४६ लाख रुपैयाँ नगद, श्रीमती सविना काफ्लेसँग १९० तोला गहना
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले आफ्नो सम्पत्ति विवरणमा १ करोड ४६ लाख रुपैयाँ नगद रहेको खुलाएका छन् । उनले बुझाएको सम्पत्ति विवरणमा सो नगद रहेको खुलाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
Comment
Liked by: