आईपीएलः आरसीबीले दिएको २४१ रनको लक्ष्य पछ्याएको मुम्बई १८ रनले पराजित
khabarhub.com
. २ घण्टा अघि
मुम्बई – इन्डियन प्रिमियर लिग (आईपीएल) को २० औँ खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार राति सम्पन्न खेलमा टस...
Comment
Liked by: