हंगेरीमा भिक्टर अर्बानको १६ वर्षदेखिको शासन अन्त्य
setopati.com
. २ घण्टा अघि
हंगेरीमा प्रधानमन्त्री भिक्टर अर्बानको १६ वर्षदेखिको शासन अन्त्य भएको छ। आइतबार सम्पन्न आमनिर्वाचनको मा ९३ प्रतिशत मतगणना हुँदा अर्बानको दक्षिणपन्थी रूढिवादी फिदेज पार्टीको पराजय निश्चित भएको हो।
...
Comment
Liked by: