सन्दकपुरमा परेको हिउँ
baahrakhari.com
. २ घण्टा अघि
इलामकै अग्लो भूभाग सन्दकपुर डाडाँमा परेको हिउँ । मौसम खुलेको समयमा यहाँबाट कञ्चनजंघा, कुम्भकर्णलगायत आठवटा हिमालको अवलोकन गर्न सकिन्छ । तस्बिर : मनोज अधिकारी/रासस
Comment
Liked by: