गोलबजार मेयर गोल्ड कपको उपाधि उदयपुरलाई
onlinekhabar.com
. १ घण्टा अघि
३० चैत, सिरहा । नवौं गोलबजार मेयर गोल्ड कप २०८२ को उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरले जितेको छ । फाइनल खेलमा सल्हेश युवा क्लब सिरहालाई २-१ ले पराजित गर्दै उदयपुरले उपाधि उचालेको हो । खेलको सुरुवात...
Comment
Liked by: