र्यापरदेखि प्रधानमन्त्रीसम्म: यस्तो छ बालेन्द्रको लोभलाग्दो राजनीतिक यात्रा
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।...
Comment
Liked by: