लागुऔषध गाँजासहित धादिङबाट दुईजना पक्राउ
baahrakhari.com
. २ घण्टा अघि
धादिङ । धादिङ प्रहरीले लागुऔष गाँजा र अफिमसहित दुईजनालाई पक्राउ गरेको छ । पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१, गजुरीबजारबाट बा ५ ख ७५३७ नम्बरको गाडीबाट २६८ किलो ४०० ग्राम गाँजा र २०० ग्राम अफ...
Comment
Liked by: