लुम्बिनी कांग्रेसको समीक्षा- हारको मुख्य कारण पार्टीभित्रको अन्तर्घात र नयाँ लहर
setopati.com
. २ घण्टा अघि
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसले देशभर कमजोर नतिजा व्यहोरेको पृष्ठभूमिमा लुम्बिनी प्रदेशमा गरिएको समीक्षा कार्यक्रममा हारका कारणबारे तीव्र आत्मालोचना भएको छ।
...
Comment
Liked by: