सिटीले आर्सनलसँग दुरी घटायो, चेल्सी ३–० ले पराजित
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा चेल्सीविरुद्ध ३–० को सहज जित निकालेको छ । यो जितसँगै म्यानचेस्टर सिटीले शीर्ष स्थानको आर्सनलसँग अंक दुरी घटाएको छ । ६ अंकले पछाडि ...
Comment
Liked by: