२०० मिटर तल खस्यो ट्याक्टर, दुई जना गम्भीर घाइते
setopati.com
. २ घण्टा अघि
रोल्पामा गएराति ट्याक्टर दुर्घटनामा परी दुई जना शक्त घाइते भएका छन् । जिल्लाको त्रिबेणी गाउँपालिका – ७ दोरेणीका ३४ वर्षीय श्याम डाँगी र सहचालक रोल्पा नगरपालिका – ६ धर्मशालाका १७ वर्षीय हिमाल तामाङ...
Comment
Liked by: