तीनवटा मोटरसाइकल एकै ठाउँमा ठोकिँदा एकको मृत्यु
himalpress.com
. २ घण्टा अघि
झापा- झापामा तीनवटा मोटरसाइकल एकै ठाउँमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। आइतबार साँझ बुद्धशान्ति गाउँपालिका ३ धाइजनस्थित मेची राजमार्गमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किएका ...
Comment
Liked by: