हंगेरीमा अर्बानको १६ वर्षे शासनको अन्त्य, पिटर मग्यारको पार्टीलाई ऐतिहासिक बहुमत
nepalviews.com
. २ घण्टा अघि
एजेन्सी । हंगेरीमा विगत १६ वर्षदेखि एकछत्र राज गर्दै आएका प्रधानमन्त्री भिक्टर अर्बानको शासन सत्ता ढलेको छ। आइतबार सम्पन्न आमनिर्वाचनमा अर्बानका पूर्व सहयोगी पिटर मग्यार नेतृत्वको 'टिस्जा' पार्टीले...
Comment
Liked by: