वीरगन्जमा प्रहरी जवानको हत्या, चारजना पक्राउ
barnanmedia.com
. २ घण्टा अघि
पर्साको वीरगन्जमा एक प्रहरी जवानको कुटपिटबाट बीभत्स हत्या भएको छ । आइतबार दिउँसो वीरगन्ज महानगरपालिका–९ मा सप्तरी दरबन्दी भई बिदामा घर आएका प्रहरी जवान विकास चौरसिया सामूहिक कुटपिटबाट मारिएका हुन्।...
Comment
Liked by: