अम्बे कोशी सहकारीमा बचत रकम फिर्ता प्रक्रिया सुरु, २८७ जनाले बचत फिर्ता पाउँदै
nepalpress.com
. २ घण्टा अघि
विराटनगर । बचतकर्ताको रकम हिनामिना भएपछि सङ्कटग्रस्त सहकारी घोषणा भएको अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ताको प्रक्रिया सुरु भएको छ । सुनसरीको इटहरीमा कार्यालय रहेको अम्बे कोशी सहकारीमा ...
Comment
Liked by: