अब घरमै बसेर ‘ई-पेन्सन’ प्रमाणीकरण, वार्षिक १५ करोड जोगिने
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाल सरकारका साढे ३ लाखभन्दा बढी पेन्सनरहरूले अब पेन्सन नवीकरण गर्न सरकारी कार्यालय वा बैंकको लाइनमा बस्नुपर्ने सास्ती अन्त्य भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा ...
Comment
Liked by: