१५ सदस्यीय मन्त्रिपरिषद्मा वाग्लेलाई प्रधानमन्त्रीपछिको वरीयता, सीता पुछारमा (सूचीसहित)
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री बालेन शाहको सिफारिसमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेर कार्यविभाजन गरेका छन् । जसअनुसार प्रधानमन्त्रीपछि...
Comment
Liked by: