गायिका कोमल वलीका बुवाको निधन
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ। गायिका तथा नेतृ कोमल वलीका बुवा ललितबहादुर वलीको छतबाट खसेर निधन भएको छ।आज (शुक्रबार) बिहान घाम ताप्न जाने क्रममा खसेर उनको निधन भएको हो। उनी ८५ वर्षका थिए। कोमल वलीले सामाजिक सञ्जालमार...
Comment
Liked by: