‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातबीचको भिडन्त
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । चलचित्र ‘मितज्यू’को टिजर सार्वजनिक भएको छ । टिजरमा ग्रामीण परिवेशमा गाडी चलाउँदै जिविका चलाएका दयाहाङ राई र सौगात मल्लले एक युवतीका लागि गरेको झगडा देखिन्छ । टिजरमा दयाहाङ, सौगातसँगै खड...
Comment
Liked by: