इरानलाई सैन्य सहयोग नगर्न ट्रम्पको चेतावनी, भने– चीनमा ५० प्रतिशत शुल्क लाग्छ
barnanmedia.com
. २ घण्टा अघि
अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई इरानलाई सैन्य सहयोग नगर्न चेतावनी दिएका छन् । यस्तो सहयोग पुष्टि भए ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने उनले बताएका छन् । ट्रम्पले नेटोप्रति असन्तुष्टि जनाउँदै अ...
Comment
Liked by: