भोजपुरमा आगामी वैशाख ६ देखि नवौँ मेयर गोल्डकप हुँदै
khabarhub.com
. २ घण्टा अघि
भोजपुर– आगामी वैशाख ६ देखि १२ गतेसम्म भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा नवौँ संस्करणको ‘मेयर भोजपुर गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सञ्चालन हुने प्रतियोगिताबारे आइतबार आयोजित पत्र...
Comment
Liked by: