गृहमन्त्री गुरुङले लिएनन् सरकारी गाडी, आफ्नै गाडी आफैं चलाएर मन्त्रालयबाट बाहिरिए
lokaantar.com
. २ घण्टा अघि
सरकारी सेवा सुविधा नलिने घोषणा गरेका गृहमन्त्री सुदन गुरुङ आफ्नै गाडी चलाएर मन्त्रालयबाट बाहिरिएका छन् । शुक्रबार सिंहदरबारमा कार्यभार सम्हालेपछि मन्त्री गुरुङ आफ्नै गाडी लिएर मन्त्रालयबाट बाहिरिए...
Comment
Liked by: