अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : १५ ऐन खारेज गरिने
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : नव नियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले विभिन्न १५ वटा ऐन खारेज गर्ने पहिलो निर्णय गरेका छन् । शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेपछि मन्त्रालय पुगेका वाग्लेले पदभार...
Comment
Liked by: