पदभार ग्रहण गर्दै गृहमन्त्री सुधन गुरूङले भने- भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता कायम गर्छौं
setopati.com
. २ घण्टा अघि
गृहमन्त्री सुधन गुरूङले पदभार ग्रहण गरेका छन्। शीतलनिवासमा शपथपछि गृहमन्त्री गुरूङ सिंहदरबारस्थित मन्त्रालय पुगी पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहणका क्रममा मन्त्री गुरूङले जेनजीको भावना अनुसार ...
Comment
Liked by: