पदबहाली गर्दै सोविता गौतमले भनिन्, सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं
kalakarmi.com
. १ घण्टा अघि
काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदबहाली गरेकी छन् । शुक्रवार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पदबहाली गरेकी हुन् । पदबहाली पछि सञ्चारकर्मीहरुसँग कुरा...
Comment
Liked by: