लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन
arthasansar.com
. २ घण्टा अघि
रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार दिउँसो साढे १ बजेदेखि हेलिकप्टर सम्पर्कविहीन भएको हो । अर्थ संसारमा प्रकाश...
Comment
Liked by: