कानुनमन्त्री गौतमको पहिलो निर्णय : बलात्कार र यौनजन्य हिंसासम्बन्धी कानुन संशोधन गर्ने
onlinekhabar.com
. २ घण्टा अघि
१३ चैत, काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार सम्हालेकी छन् । पदभार सम्हाल्दै उनले जबरजस्ती करणी र जबरजस्ती करणीपछि हुने हत्या, यौनजन्य हिंसालगायत कसुरका द...
Comment
Liked by: