नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
nepalnews.com
. २ घण्टा अघि
काठमाडौं । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा नेपाली नयाँ वर्षलाई अन्तरराष्ट्रियस...
Comment
Liked by: