‘पपुलिस्ट राजनीति’का प्रर्वतक मानिने हंगेरीका नेता भिक्टर ओर्बानले १६ वर्षपछि गुमाए सत्ता
shilapatra.com
. २ घण्टा अघि
धेरैलाई याद छ, हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानको नाम । भिक्टरको नाम याद हुनुसँग वैश्विक राजनीतिको धार पनि जोडिन्छ । अर्थात्, भिक्टरको नाम लिँदा विश्वमा फैलिएको ‘लोकरिझ्याइँ राजनीति’सँग जोडिन्छ...
Comment
Liked by: