कोशीविरुद्ध सुदूरपश्चिम सात विकेटले बिजयी
annapurnapost.com
. २ घण्टा अघि
वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार सुदूरपश्चिम प्रदेशले कोशीलाई सात विकेटले पराजित गरेको छ । वीरगन्जस्थित नारायणी रंगशालामा शुक्रबार सम्पन्न खेलमा सुदूरपश्चिम...
Comment
Liked by: