सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा पहिलो मन्त्रिपरिषद् बैठक बसेको हो।
Comment
Liked by: