हुम्लामा बच्चा जन्माउन नसकेपछि गर्भवतीको हेलिकप्टरबाट उद्धार
onlinekhabar.com
. १ घण्टा अघि
१३ चैत, हुम्ला । हुम्लामा प्रसुती गराउन नसकेपछि एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको छ । सिमकोट गाउँपालिका–४ बराउँसे गाउँकी २५ वर्षीया अस्मिता बुढालाई नेपाली सेनाको ...
Comment
Liked by: