हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालयमा तालाबन्दी
gorkhapatraonline.com
. २ घण्टा अघि
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालय सार्ने निर्णयको विरोधमा सोमबार स्थानीयले तालाबन्दी गर्नुभएको छ । शुक्रबार सम्पन्न विशेष नगरसभाले हाल वडा नम्बर १२ मा सञ्चालनमा रहेको नगर कार्यपालिक...
Comment
Liked by: