कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक वैशाख २ गते
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बुधबार दिउँसो २ बजेका लागि बोलाइएको हो...
Comment
Liked by: