पूर्वसभामुखहरूसँग अर्यालले गरे छलफल
nepalviews.com
. २ घण्टा अघि
काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्वसभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग छलफल गरेका छन् । नवनिर्वांचित सभामुख अर्यालले संसदीय अभ्यासलगायत विषयमा उनीहरूसँग छलफल गरेका हुन् ...
Comment
Liked by: