जिप दुर्घटनामा चालक घाइते
nepalnews.com
. २ घण्टा अघि
मुस्ताङ। काठमाडौँ पोखरा हुँदै मुस्ताङको नेपाल-चीन उत्तरी कोरलानाकातर्फ जाँदै गरेको ग१च २२५५ नम्बरको ‘टोयटा हायस जिप’ दुर्घटना भएको छ। दुर्घटनामा काठमाडौँ तारकेश्वर नगरपालिका-५ टोखा निवासी जिप चालक ...
Comment
Liked by: