भारतको चीनलाई कडा सन्देश- ‘अरुणाचल प्रदेशको नाम परिवर्तन गर्ने प्रयास खारेज, काल्पनिक नामले यथार्थ बदलिँदैन’
kalakarmi.com
. २ घण्टा अघि
नयाँ दिल्ली- भारतले चीनलाई कडा सन्देश दिएको छ । अरुणाचल प्रदेशका स्थानहरूको नाम परिवर्तन गर्ने चीनको प्रयासलाई भारतले अस्वीकार गर्दै ‘काल्पनिक नामले यथार्थ परिवर्तन हुँदैन’ भन्ने स्पष्ट पारेको छ ।
...
Comment
Liked by: