वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं– काठमाडौं महानगरपालिकाले वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने भएको छ । त्यसका लागि चावहिल, डिल्लीबजार र कलङ्की मालपोत कार्यालयसँग सहकार्य गरिने महानगरले जनाएको छ ।
Comment
Liked by: