अम्बे-कोशी सहकारीका २८७ बचतकर्ताको रकम फिर्ता गर्दै कोशी प्रदेश
gorkhapatraonline.com
. २ घण्टा अघि
कोशी प्रदेश सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । यस अन्तर्गत पहिलो चरणमा सुनसरीको इटहरीस्थित अम्बे–कोशी बचत तथा ऋण सहकारी संस्थाका २८७ ज...
Comment
Liked by: