नगदेशको बिस्काः नखः, धार्मिक महत्त्व बेग्लै
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । मध्यपुर थिमि आज (चैत ३०)देखि ‘भुइसिन्हः’ अर्थात्, सुन्तला रङको अबिरले रंगिँदै छ । भक्तपुरको मध्यभागमा रहेको यो लिच्छविकालीन नेवाः बस्ती बिस्काः जात्राको रसमा रमाउँदै छ । ‘कोर एरिया’ मानि...
Comment
Liked by: