पानीको प्रवाह घटेपछि मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादन घट्याे
shilapatra.com
. २ घण्टा अघि
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा गिरावट आएको छ । नदीमा पानीको प्रवाह कम भएपछि उत्पादनमा गिरावट आएकाे जलविद्युत् केन्द्रले जनाएकाे...
Comment
Liked by: