६ महिनापछि घर फर्किएकी सुशीला कार्कीलाई लिन दौडिँदै आयो पप्पी
setopati.com
. २ घण्टा अघि
जेनजी आन्दोलनपछि अन्तरिम सरकार प्रमुख बनेको १९६औं दिनपछि थाप्लो हलुँगो पारेर सुशीला कार्की शुक्रबार घर फर्किइन्। काठमाडौंको धापासीस्थित घर फर्किएकी सुशीला कार्कीलाई स्वागत गर्न 'पप्पी' निकै तलसम्म...
Comment
Liked by: