साफ यू–२० च्याम्पियनसिप : समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा, अन्तिम खेलमा माल्दिभ्ससँग बराबरी
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । अन्तिम खेलमा माल्दिभ्सँग १–१ को बराबरी गर्दै नेपालले साफ यू–२० च्याम्पियनसिपको समूह चरण पूरा गरेको छ । यो बराबरीसँगै नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । सात अंकका ...
Comment
Liked by: