दोस्रो पटक आमा बन्दै सोनम कपूर
khabarhub.com
. १ घण्टा अघि
काठमाडौं– बलिउड अभिनेत्री सोनम कपूर दोस्रो पटक आमा बन्ने भएकी छन् । बिहीबार आफ्नो इन्स्टाग्राममार्फत उनले आफू गर्भवती भएको जानकारी शेयर गरेकी हुन् ।
Comment
Liked by:
उस्तै समाचारहरू
सोनम कपूर दोस्रोपटक आमा बन्दै, डायना प्रेरित गुलाबी पहिरनमा देखाइन् ‘बेबी बम्प’
onlinekhabar.com
. ७ घण्टा अघि