एनएमबि बैङ्कद्वारा सफ्टपोस सेवा सुरु, स्मार्टफोनबाटै कार्ड भुक्तानी लिन सकिने
hamrakura.com
. १ घण्टा अघि
काठमाडौँ। एनएमबि बैङ्कले नेपालमा पहिलो पटक सफ्टपोस सेवा सुरु गर्दै डिजिटल भुक्तानी प्रविधिमा एक महत्त्वपूर्ण कदम अघि बढाएको छ। कुनै पनि एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा...
Comment
Liked by: