गृहमन्त्रीलाई रक्षा बमको प्रश्न- गरिब हुनु अपराध हो ?
lokaantar.com
. २ घण्टा अघि
सम्पत्ति विवरणमा उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री सुधन गुरुङले दिएको अभिव्यक्तिप्रति जेनजी अगुवा रक्षा बमले प्रश्न उठाएकी छन् । गृहमन्त्री गुरुङले ‘गरिब भएर जन्मिनु गल्ती नभएको तर मर्दा ...
Comment
Liked by: