अमेरिकालाई इरानी सेनाको चेतावनी : जवाफी कारबाही गर्ने
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- अमेरिकाले इरानका बन्दरगाहहरू अवरूद्ध गर्ने प्रयास गरे कडा जवाफी कारबाही गर्ने इरानी सेनाले चेतावनी दिएको छ। इरानले अमेरिकाको धम्कीलाई ‘गैरकानुनी’ र ‘समुद्री डकैती’ जस्तो व्यवहार भनेको छ।...
Comment
Liked by: