संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पौडेलले गरे पदभार ग्रहण
onlinekhabar.com
. २ घण्टा अघि
१३ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेल (गनेश)ले पदभार ग्रहण गरेका छन् । शुक्रबार अबेर मन्त्रालय पुगेका उनले पदभार ग्रहण गर्दै कर्मचारीलाई निर्देशन दिएका छन् ।...
Comment
Liked by: